डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
डोल्पा २२ कात्तिक । डोल्पास्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूमध्ये थप दुई जना पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँभन्दा माथिको…
थप पढ्नुहोस्