
गढीमाई मेलाले विश्व पहिचान पाएको छ– गृहमन्त्री लेखक
वीरगंज, १९ मंसिर । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर पहिचान दिएको बताएका छन् । बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्दै उनले गढीमाई