बारा , असोज १९ गते
बारामा प्रहरीले बम सहित दुइजना स्कूले विधार्थीलाइ पक्राउ गरेको छ । सिसहनीया ४ का १७ वर्षिय भुवन पटेल र बघवन ३ का रोमियो जयसवाललाइ प्रहरीले उनिहरुको घरबाट बम सहित आज पक्राउ गरेको हो । सुराकीको आधारमा सुराकीको आधारमा पटेललाइ नियन्त्रणमा लिइ सोधपुछ गर्दा घर नजिकैको बारीमा टिनको बटटामा बम भेटिएको प्रहरी निरिक्षक रामनाथ घिमिरले बताउनुभयो । पटेलकै बयानका आधारमा जयसवालाइ पनि उनको घरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक घिमिरेले जानकारीदिनु भयो। पक्राउ परेका दुवैजना किशोर कलैया स्थित ब्राइटल्याण्ड बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विधार्थी हुन । उनिहरु माथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ